बैदेशिक लगानी रोक्न आफु बिरुद्ध प्रचारवाजी भैरहेको छ : अजेय सुमार्गी

काठमाडौं । उद्यमी व्यवसायी अजेय सुमार्गीले आफुले ठुलो बैदेशिक लगानी नेपालमा भित्राउन प्रयास गरेको भन्दै त्यसलाई रोक्न आफु बिरुद्ध प्रचारवाजी भैरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुमार्गीले नेपालमा बैदेशिक लगानी रोक्ने र ब्ल्याकमेलिङ गर्ने उद्देश्यले आफूमाथि नियोजित आक्रमण भएको बताए । व्यवसायी सुमार्गीले आफूले प्रaचलित कानून पालना गरेको दावी गर्दै कुनै भ्रममा … Continue reading बैदेशिक लगानी रोक्न आफु बिरुद्ध प्रचारवाजी भैरहेको छ : अजेय सुमार्गी